मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते

ratopati.com · Sun Jul 13 21:44:00 GMT 2025

काठमाडौँ । इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा सामान्य घाइते भएको खबर सार्वजनिक भएको छ।

इरानको सरकारी समाचार संस्था फार्स का अनुसार १६ जुनमा तेहरानस्थित गोप्य भूमिगत सुरक्षा बैठक स्थलमा इजरायली आक्रमण भएको थियो। बम विस्फोटका कारण राष्ट्रपति पेजेश्कियनको खुट्टामा चोट लागेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)