मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आधारभूत काम अझै कागजमै सीमित

ekantipur.com · Tue Dec 30 18:20:50 GMT 2025

सुनसरी — जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरणका लागि तीनै तहको सरकारबीच समन्वय हुन नसक्दा जोखिम झनै बढ्दै गएको तथ्य सार्वजनिक भएको छ ।

सामाजिक परिवर्तन केन्द्र काठमाडौंले देशका विभिन्न ६ जिल्लामा गरेको अध्यनबाट तीनै तहका सरकारले जलवायु परिवर्तनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको मंगलबार इटहरीमा एक कार्यक्रम गरी यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)