मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालढुंगामा लेदो आएपछि बिपी राजमार्ग अवरुद्ध

barnanmedia.com · Sun Jul 13 22:06:22 GMT 2025

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको हो ।

दुई तर्फी सडक बन्द भएसँगै इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्की नेतृत्वको टिम सडक खुलाउन खटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)