मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१८औँ सहिद भीमनारायण गोल्डकप : उदयपुर र झापा भिड्दै

gorkhapatraonline.com · Mon May 25 03:57:43 GMT 2026

धनकुटामा आइतबारदेखि सुरु भएको १८औँ संस्करण सहिद भीमनारायण स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा गाईघाट फुटबल क्लब, उदयपुर र बिर्तामोड युनाइटेड क्लब, झापा आमनेसामने हुने भएका छन् ।

आज हुने दोस्रो खेलमा दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो । धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटाले प्रतियोगिता आयोजना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)