अमेरिकाले सहायता रोके युक्रेनले युद्ध हार्छ : राष्ट्रपति जेलेन्स्की
thahakhabar.com

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने प्रतिक्रिया दिएका छन्।
कांग्रेसमा रिपब्लिकनले महिनौँदेखि किएभका लागि अर्बौँ डलरको सैन्य सहायतामा रोक लगाएपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ’, किएभ–संगठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड-२४ को भिडियो बैठकमा उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)