चेल्सीलाई फिफा क्लब विश्वकपको उपाधि
hamrokhelkud.com · Sun Jul 13 22:08:47 GMT 2025
चेल्सीलाई फिफा क्लब विश्वकपको उपाधि
एजेन्सी – इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेनलाई ३-०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)