सुरक्षा र भिडभाड नियन्त्रणका लागि नयाँ नियम लागू
gorkhapatraonline.com · Fri Jun 05 15:07:01 GMT 2026

बाँके जिल्ला अदालतले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवम् सुरक्षित बनाउन नयाँ नियमहरू लागू गरेको छ ।
अदालत प्रशासनले एक सूचना जारी गर्दै आगामी जेठ २५ गतेदेखि अदालत प्रवेश गर्ने सबै सरोकारवालाहरूका लागि विभिन्न नौ बुँदे निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)