धनराज गुरुङकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालतमा उपस्थित आदेश
corporatenepal.com · Mon May 25 03:56:23 GMT 2026

काठमाडौं । जिल्ला अदालत ललितपुरले नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री धनराज गुरुङकी पत्नी ज्योति गुरुङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । अदालतले सोमबार एक पत्रिकामा सूचना जारी गर्दै बाटोको म्यादबाहेक २१ दिनभित्र अदालतमा उपस्थित हुन भनेको हो।
यदि यो समयमा उपस्थित नभई म्याद गुजारी बसेमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने र त्यसपछि कुनै पनि उजुरी नलाग्ने स्पष्ट पनि पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ