धामन सर्प
baahrakhari.com · Mon May 25 04:08:00 GMT 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित उखुबाली लगाइएको खेतको डिलमा देखिएको आहाराको खोजीमा रहेको धामन सर्प । वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण मानिने धामन विषरहित सर्प हो । धामनले खेतबारीमा लगाइएको बालीमा क्षति पुर्याउने मुसालगायत किराफट्यांग्रा खाने गर्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।
#कञ्चनपुर
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)