बालुवाटारमा रणनीतिक बैठकमा देउवा पक्षधर सांसदहरु
farakdhar.com · Tue Dec 20 16:26:49 GMT 2022
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा निर्वाचित गराउन अहिले उनी पक्षधर सांसदहरु रणनीतिक बैठकमा छन् । संस्थापन पक्षका नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा आन्तरिक छलफल गरेका हुन्।
मंगलबार रातिको बैठकमा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण, नेता विनोद चौधरीलगायत नेता सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)