हजार वटा 'साथी मार्ट' खोल्ने सपना देखेका ३१ वर्षीय सागर
setopati.com · Thu Dec 30 00:43:48 GMT 2021
मेहनत र लगनशीलता भए कम उमेरमै सफल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण हुन् सागर पोखरेल। उनले ३१ वर्षको उमेरै ठूला सुपरमार्केटसँग प्रतिस्पर्धा गर्ने गरी 'साथी मार्ट' सञ्चालनमा ल्याएका हुन्।
ग्राहकले साथी मार्टका पसल र अनलाइन दुवैमार्फत् सामान किन्न सक्छन्। करिब डेढ वर्षको अन्तरालमै देशभर साथी मार्टका ८६ वटा फ्रेन्चाइज स्टोर खुलिसकेका छन्। एक सय वटा पुगेपछि 'सेन्चुरी केक' काट्ने योजनामा छन् सागर।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)