मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज रुपन्देहीका कुन–कुन कार्यक्रममा सहभागी हुँदैछन् एमाले अध्यक्ष ओली ?

lokaantar.com · Tue Mar 29 00:32:37 GMT 2022

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलवार) दिनभर रुपन्देही व्यस्त रहनेछन् ।

सोमवार कपिलवस्तुमा सांसदहरू सहित हजारौं कार्यकर्ता पार्टीमा भित्र्याएका ओलीले आज रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)