मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न, कहिलेदेखि सुरू हुन्छ आवतजावत ?

barnanmedia.com · Wed Sep 09 22:58:53 GMT 2026

नुवाकोटको देवीघाटमा एक्रो ब्रिज पुल जडान कार्य सम्पन्न भएको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले उक्त पुल निर्माण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)