मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने सम्भावना, ५७ प्रतिशतसम्म वृद्धिको सिफारिस

ajakoartha.com · Mon May 25 04:18:00 GMT 2026

काठमाडौं– तीन वर्षदेखि स्थिर रहेको निजामती कर्मचारी र शिक्षकको तलब अब बढ्ने संकेत देखिएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत कर्मचारीको तलब तथा भत्तामा उल्लेख्य वृद्धि गर्ने तयारी भएपछि सरकारी वृत्तमा नयाँ चासो बढेको छ।

सरकारमाथि तलब बढाउन दबाब बढ्नुको मुख्य कारण पछिल्ला वर्षमा बढ्दो महँगी र घट्दो क्रयशक्ति हो। कर्मचारीहरूले दैनिक उपभोगदेखि शिक्षा, स्वास्थ्य र आवाससम्मको खर्च धान्न कठिन भएको गुनासो गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय