इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
nepallive.com · Wed Jun 17 23:50:04 GMT 2026
काठमाडौं – कप्तान ह्यारी केनको दुई गोल अनी जुड बलिङहम र मार्कुस रासफोर्डको एक-एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ ।
जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)