मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिनल्यान्ड र डेनमार्कबीचको खेल स्थगित, मैदानमै ढले डेनमार्कका फुटबलर एरिक्सन, एरिक्सनको अवस्था स्थिर (थप तस्बिर सहित)

nepalghatana.com · Sat Jun 12 18:25:42 GMT 2021

युरो कपको समूह ‘बि’ अन्तर्गत फिनल्यान्डविरुद्धको खेलका क्रममा डेनमार्कका मिडफिल्डर क्रिस्टिएन एरिक्सन मैदानमै ढलेका छन्।

क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)