मानेविनाको सेनेगल २–० ले पराजित, डच टोलीलाई सफलता
nepallive.com · Mon Nov 21 18:12:00 GMT 2022
काठमाडौं– युवा मिडफिल्डर कोडी माथेस गाक्पो र डेभी क्लासनले अन्तिम समयमा गरेका गोलको सहयोगले नेदरल्याण्ड्सले कतारमा जारी विश्वकप फुटबलअन्तर्गत सोमबार भएको समूह चरणको पहिलो खेलमा सेनेगललाई २–० गोलले पराजित गरेको छ।
आफ्ना स्टार खेलाडी साडियो मानेविना नै मैदानमा उत्रिएको सेनेगलले समूह ‘ए’ चरणको पहिलो खेलमा बलियो डच टोलीलाई चुनौती दिएको थियो। उसले पहिलो हाफको खेललाई गोलरहित बराबरीमा रोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)