मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

झिलीमिली श्री टोल

nepalsamaya.com · Wed Aug 30 23:55:00 GMT 2023

तनहुँको व्यास नगरपालिका–२ स्थित श्री टोलमा रातिको समयमा सडकबत्ती जडानपश्चात् देखिएको झिलिमिली । व्यास नगरपालिका र टोल विकास संस्थाको लगानीमा सडकबत्ती जडान गरेपछि रातिको समयमा टोल झिलिमिली हुने गरेको छ । तस्बिरः रासस

प्रकाशित: Aug 31, 2023| 05:40 बिहीबार, भदौ १४, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)