घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
ratopati.com · Wed Jun 17 23:56:25 GMT 2026

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को महत्त्वपूर्ण खेलमा घाना र पानामाले पहिलो हाफसम्म बराबरी खेलेका छन् । टोरोन्टो स्टेडियममा जारी खेलको पहिलो ४५ मिनेट समाप्त हुँदा दुवै टोलीबाट कुनै गोल हुन सकेन ।
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
अघिल्लो चरण प्रवेशका लागि दुवै टोलीलाई जित्नै पर्ने दबाब भए पनि पहिलो हाफमा गोलका अवसरहरू सदुपयोग हुन सकेनन् ।
समूह ‘एल’ मा इङ्गल्याण्डले ३ अंक जोडिसकेको अवस्थामा यो खेलको नतिजा दुवै टोलीको विश्वकप यात्राका लागि निर्णायक मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)