सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै
onlinekhabar.com · Sun Sep 24 00:55:52 GMT 2023
७ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।
गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)