महतगौडामा निर्माण गरिएका १०८ शिवलिंग
nepalsamaya.com · Sat Jul 15 00:16:00 GMT 2023
ऐतिहासिक धार्मिकक्षेत्र सदाशिव हरिहर मन्दिर पोखरा–१७ महतगौडा परिसरमा निर्माण गरिएका १०८ शिवलिङ्ग। करिब रु ४३ लाख सहयोग जुटाएर शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गरिएको छ। तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस
प्रकाशित: Jul 15, 2023| 06:01. 00 शनिबार, असार ३०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)