चेल्सीले वाट्फोर्डलाई हरायो
setopati.com · Thu Dec 02 00:46:00 GMT 2021
इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सीले वाट्फोर्डलाई उसकै मैदानमा हराएको छ। वाट्फोर्डलाई उसकै मैदानमा २–१ गोल अन्तरमा हराउँदै चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ।
चेल्सीको जितमा मासन माउन्ट र हाकिम जियाले गोल गरे। घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)