गुल्मीबाट उठ्ने कुरालाई लिएर झाँक्रीले भनिन्- चित्त दुखाउने काम राम्रो हुन्न
hamrakura.com · Mon Aug 22 00:00:00 GMT 2022
काठमाडौं । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले आफू प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने कुरा हाल निश्चित भई नसकेको बताएकी छन् । केही सञ्चारमाध्यमहरूले झाँक्री निर्वाचनमा गुल्मी २ बाट उम्मेदवारी बन्ने भनेपछि प्रतिक्रिया आएको हो ।
फोसबुको भेरिफाइड एकाउण्डमा उनले आफूबिरुद्ध कपोकल्पित र अनुमानित समाचार लेखेर आफन्त र शुभचिन्तकको चित्त दुखाउने काम गर्नु राम्रो नहुने लेखेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)