सिद्धबाबा सुरुङमार्गमा ‘सिभिल’ संरचनाको काम सकियो, असोजभित्रै गाडी गुडाउने तयारी
ukeraa.com

बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा खण्डमा पर्ने ‘सिद्धबाबा’ क्षेत्र वर्षौंदेखि यात्रुहरूका लागि डर र त्रासको अर्को नाम हो।
हिउँद होस् या वर्षा, माथिबाट कतिबेला ढुङ्गासहितको पहिरो खसेर जीवन समाप्त पार्ने हो, कसैलाई पत्तो हुँदैनथ्यो। तर, यो सदावहार जोखिमपूर्ण यात्राको कष्टकर दिन अब अन्त्य हुने दिशातिर अघि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)