पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित
gorkhapatraonline.com · Fri Dec 13 17:03:24 GMT 2024

राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर २८ गते। नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)