कावासोती क्षेत्रमा सडक कालोपत्रे गरिंदै
nepalsamaya.com · Mon Mar 27 23:21:00 GMT 2023
नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै। गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि बिस्तार थालिएको उक्त सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
प्रकाशित: Mar 28, 2023| 05:06. 00 मंगलबार, चैत १४, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)