६ दिनमा सात हजार सिरियाली लेबनान प्रवेश
baahrakhari.com · Fri Dec 13 18:01:16 GMT 2024

बेरुत । आइतबार बसर अल–असदको नेतृत्वमा रहेको सिरियाली सरकारको पतन भएदेखि करिब सात हजार सिरियालीहरू लेबनान प्रवेश गरेका छन् ।
अनुमानित ९० हजार विस्थापित व्यक्ति अवैध क्रसिङ्गहरूमार्फत लेबनान प्रवेश गरेको अज्ञात स्रोतहरूले पत्ता लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)