मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘अथर’को नयाँ एक्सपेरियन्स सेन्टर बिर्तामोडमा उद्घाटन

arthadabali.com · Mon May 25 04:47:22 GMT 2026

बिर्तामोड / नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड अथर नेपालले बिर्तामोडमा आफ्नो नयाँ अथर एक्सपेरियन्स सेन्टरको भव्य उद्घाटन गरेको छ। जेठ १०, २०८३ मा सम्पन्न उक्त उद्घाटनसँगै कम्पनीले नेपालभर आफ्नो विद्युतीय सवारी नेटवर्कलाई थप विस्तार गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ।

उक्त एक्सपेरियन्स सेन्टरको सञ्चालन भुर्तेल इनर्जी प्रा.लि.को डिलर व्यवस्थापन अन्तर्गत गरिएको हो। कम्पनीले यस विस्तारलाई नेपालको आधुनिक, स्मार्ट र दिगो यातायात समाधानलाई ग्राहकसम्म पुर्‍याउने यात्रामा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय