नेकपाका पोलिटब्युरो सदस्य कार्कीसहित ६ नेता एमालेमा प्रवेश
newsofnepal.com · Thu Jul 09 09:59:26 GMT 2026

काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)