मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमती हत्याको अभियोगमा पक्राउ

nagariknews.nagariknetwork.com · Fri Dec 13 15:24:23 GMT 2024

श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। भोजपुर अरूण गाउँपालिका–६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईलीलाई शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)