मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र ‘कर्मा’ को छायांकन सुरु

nagariknews.nagariknetwork.com · Fri Dec 13 15:28:03 GMT 2024

सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्र ‘कर्मा’ को शुभ–मुहुर्तसँगै छायांकन सुरु गरिएको छ।

निर्देशक चौधरीले शुक्रबार दाङको घोराहीबाट चलचित्रको छायांकन थालनी गरेका हुन्। ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने यो चलचित्रको मुख्य भूमिकामा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवले अभिनय गर्दैछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)