मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केनको दुई गोलमा इंग्ल्याण्डले क्रोएसियालाई हरायो

nepalviews.com · Thu Jun 18 00:14:56 GMT 2026

काठमाडौं । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ ।

अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय