आजदेखि यमपञ्चक सुरु, काग तिहार मनाईँदै
gorkhapatraonline.com · Sun Oct 23 00:05:33 GMT 2022
काठमाडौँ, कात्तिक ६ गते ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)