मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालमा पनि हुने भयो विश्वकै प्रतिष्ठित स्टार्टअप प्रतियोगिता

hamrakura.com · Thu Jul 09 00:00:00 GMT 2026

काठमाडौँ। नेपालमा डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टार्टअप वल्डकप कप नेपाल च्याप्टर २०२६’ आयोजना हुने भएको छ।

यसका लागि द ब्रिटिश कलेज र कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच रणनीतिक साझेदारी भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)