मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चैनपुरमा फेरि सुरु भयो हाटबजार

ekantipur.com · Tue Dec 30 18:21:15 GMT 2025

हेटौंडा — हाटबजारमा कोदोको सेल, फापरका फुरौला र उसिनेको गिट्ठा एकाध घन्टामै बिक्री भयो । यसरी फटाफट सामान बिक्री भएकामा उनी खुसी देखिन्थिन् । घरमा सेल, फुरौला पकाएर र गिट्ठा उसिनेर उनले बिक्रीका लागि चैनपुर बजारमा ल्याएकी थिइन् ।

हाट बजारमा सेल, फुरौला र उसिनेको गिट्ठा चाँडै बिक्री भयो । जाडोमा उसिनेको गिट्ठा, सेल र फुरौला बिक्री गरेर सावित्री चेपाङले १ हजार २ सय रुपैयाँ आम्दानी गरेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)