बाख्रा पालक कृषकलाई अनुदान
newsofnepal.com · Mon Jul 18 16:26:17 GMT 2022
स्याङ्जा ।
जिल्लाको भीरकोटमा बाख्रा ब्लक कार्यक्रम अन्तर्गत ३५ लाख बराबरको अनुदान कृषकहरुलाई वितरण गरिएको छ । गण्डकी प्रदेश सरकार मार्फ़त भेटेनटी केन्द्र पशु शाखा स्याङ्जाको अनुदानमा खोर सुधार, बिउ बोका वितरण, औषधी वितरण र घॉस वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)