सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा
lokpath.com · Wed Oct 19 16:22:54 GMT 2022
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधवार काठमाडांैस्थित न्यूरोडगेट, ललितपुरस्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सो क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
उक्त शाखाहरु विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)