मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विनियोजन विधेयक, २०८३ पारित हुँदै, के छन् अरु कार्यसूची ?

baahrakhari.com · Thu Jun 18 00:33:48 GMT 2026

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)