हुम्लामा स्याउ प्रतिकेजी ४० रुपैयाँ मूल्य निर्धारण
deshsanchar.com · Thu Oct 05 16:45:47 GMT 2023
सिमकोट – हुम्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ। यसअघि दानाका हिसाबले बिक्री भइरहेको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ) का कार्यालय प्रमुख विष्णुबहादुर मगरातीले उपभोक्ताको मागअनुसार पहिलो पटक जिल्लामा स्याउको मूल्य निर्धारण गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)