दशैंका लागि दुई महिनामै भित्रियो ६ करोडको तास
arthasansar.com

चालु आर्थिक वर्षको दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात भएको छ। गत वर्षको यसै अवधिमा ६ करोड ४४ लाख रुपैयाँको तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
भन्सार विभागको तथ्यांक अनुसार हरेक वर्ष औसतमा १ करोड २२ लाख प्याकेट तास आयात हुने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)