चीनद्वारा पाँच वटा उपग्रह प्रक्षेपण
barnanmedia.com · Fri Dec 13 22:06:27 GMT 2024

काठमाडौँ, २९ मङ्सिरः : चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको समूह अन्तरिक्षमा पठाएको छ ।
लङ मार्च–२ डी क्यारियर रकेटद्वारा दिउँसो ३ः१७ मा पाँचवटा उपग्रह प्रक्षेपण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)