म प्रधानमन्त्री भएँ भने १० वर्षमा विश्वका प्रतिष्पर्धी देश बनाईदिन्छु : चन्द्र भण्डारी (भिडिओसहित)
reportersnepal.com · Fri Oct 11 17:02:30 UTC 2024

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्र भण्डारीले आफू प्रधानमन्त्री बने मुलुकलाई शिक्षा र स्वास्थ्यको हब बनाउने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता भण्डारीले आफूले देशको नेतृत्व गर्न पाए १० वर्षभित्र विश्वका अरु मुलुकहरुको प्रतिष्पर्धी बनाईदिने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)