मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा इंग्ल्याण्डको विजयी सुरुवात

barnanmedia.com · Thu Jun 18 00:33:36 GMT 2026

कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।

अमेरिकाको टेक्ससस्थित डलास काउब्वयजको रंगशालामा बुधबार राति सम्पन्न रोमाञ्चक खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)