मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार जना प्रहरी नायव उपरीक्षक डीएसपी र उपरीक्षक एसपीमा बढुवाका लागि सिफारिस

barnanmedia.com · Fri Dec 13 22:13:59 GMT 2024

नेपाल प्रहरीका चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य समूहको चिकित्सक उपसमूहतर्फ रिक्त चार पदमा बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)