हाइड्रोलिक सिस्टम फेल भएको एयर इन्डियाको विमानको सकुशल अवतरण
kharibot.com · Fri Oct 11 17:08:00 UTC 2024

काठमाडौँ । भारतको त्रिचीबाट शारजाहका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक समस्याका कारण त्रिची विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । तमिलनाडुको तिरुचिरापल्ली एयरपोर्टबाट उड्ने बित्तिकै विमानमा प्राविधिक समस्या भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)