मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मी जिप दुर्घटनामा : एक जनाको मृत्यु

barnanmedia.com · Fri Dec 13 22:20:15 GMT 2024

गुल्मी सवारी दुर्घटनामा घाइते भएका १ जनाको मृत्युु भएको छ। गुल्मी रेसुङगा नपा–८ छापटोला बस्ने ४५ वर्षीय नवीन श्रीसको मृत्यु भएको हो ।

उनलाई जिल्ला अस्पताल गुल्मीले मृत्यु भएको घोषणा गरेको छ। घटनाका घाइते भएकी नविनकी श्रीमती ३८ वर्षीय बसन्ती श्रीस, उनका छोरा एक्सन श्रीसलाई थप उपचारको लागि पाल्पा पठाइएको छ। गुल्मी मुसिकोट नपा ४ दजाकोट सडक खण्डमा बुटवलबाट देउरालीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–१००१ ज १३८५ नं. को फोर्स गाडी शुक्रबार साँझ दुर्घटना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)