मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविले अब सूर्य थापापछि शिशिर खनाललाई तारो बनाउने कि?

barnanmedia.com · Fri Dec 13 22:33:55 GMT 2024

रवि लामिछानेले आफूमाथिको छानबिन रोक्न अनेक प्रयास गरे । प्रहरीका हाकिम फेरे ।

आईजीपीलाई संसदीय समितिमा बोल्न लगाए । महान्यायाधिवक्तालाई पत्र लेख्न लगाए । पीडित सहकारीका बचतकर्तालाई कांग्रेसबाट परिचालित दस्ता भनेर दोषारोपण गरे । राज्यले आफूमाथि ज्यादती गर्दा अदालत र न्यायाधीश साक्षी मात्र बनेको भनेर न्यायपालिकाविरुद्ध खनिए । आफ्नो पार्टीपंक्तिलाई पनि न्यायपालिकाविरुद्ध र फौजदारी न्यायिक प्रक्रियाविरुद्ध प्रदर्शनमा उतारे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)