मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेश स्थानीय तहका कर्मचारी पदस्थापनाको माग गर्दै आन्दोलनमा

deshsanchar.com · Fri Dec 13 22:55:19 GMT 2024

जनकपुरधाम- मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीहरू पदस्थापनाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा धर्नामा बसेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)