ठमेलमा लाग्यो चुनाव, यस्ता छन् अध्यक्षका उम्मेदवार राजुमान डंगोलको टिम
ajakoartha.com · Thu Jul 09 10:29:00 GMT 2026

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्को असार २७ गते शनिबार हुन लागेको निर्वाचनमा राजुमान डंगोल समूहले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष राजुमान डंगोल समूहले आफ्नो उम्मेदवारको परिचय तथा आफू नेतृत्वमा पुगेपछि गर्ने कामबारे आम मतदातालाई जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)