परराष्ट्रमन्त्री चीन भ्रमणबाट स्वदेश फिर्तापछि यस्ता छन् मन्त्रालयले जारी गरेका १६ बुँदा
barnanmedia.com · Thu Jun 18 00:42:11 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्।
उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
चीन